घटस्थापनादेखि पूर्णिमासम्म अदालत बन्द « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घटस्थापनादेखि पूर्णिमासम्म अदालत बन्द


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म दे‍शभरका अदालत बन्द हुने भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको मंगलबार बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। यस्तै पूर्ण बैठकले दशैं लक्षित न्यायाधीशहरुको रोस्ट्रम पनि मिलाएको छ।

सर्वोच्च अदालतलगायत देशैभरका अदालतहरु घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म बन्द हुनेछन्। विदाको समयमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरुको रोस्ट्रम मिलाइएको छ । सो समयमा अदालत ११ देखि ३ बजेसम्म खुल्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस