सर्वोच्चका न्यायाधीश फुलकोर्ट बैठकमा उपस्थित नहुने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सर्वोच्चका न्यायाधीश फुलकोर्ट बैठकमा उपस्थित नहुने


७ कार्तिक २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् ।

आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस