मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोड्नु अतिरञ्जित: सर्वोच्च « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोड्नु अतिरञ्जित: सर्वोच्च


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले मन्त्रिपरिष्द विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको बताएको छ ।

मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको बताएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस