सुधारमा सामान्यकै अवरोध : ‘क्रोनिक’ पन्छाउन खोज्दा कार्यालय नै तोकेर सरुवा फिर्ता !
काठमाडौँ । नागरिकको नजरमा खराब छवि बनाएका केही निकायहरूको सुधार फलामको चिउरा चपाउन जस्तै कठिन देखिएको छ । यसैको पछिल्लो उदाहरण हो वैदेशिक रोजगार विभाग अर्थात् बैरो । मन्त्रालयको प्रशासनिक...