काठमाडौँ र ललितपुरका एसएसपीको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ र ललितपुरका एसएसपीको सरुवा


५ मंसिर २०७८, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । ललितपुरका प्रहरी प्रमुखको सरुवा भएको छ । प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यको सरुवा भएको हो ।

ललितपुर प्रहरी प्रमुख बज्राचार्यलाई प्रहरी मुख्यालय नक्सालमा तानिएको छ ।

एसएसपी यज्ञ विनोद पोखरेललाई ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । पोखरेल प्रहरी प्रधान कार्यालय नक्सालमा थिए ।

त्यस्तै काठमाडौँ परिसरमा एसएसपी सुदीप गिरीलाई पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस