लुम्बिनी प्रदेशका डिआइजी आचार्यको सरुवा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुम्बिनी प्रदेशका डिआइजी आचार्यको सरुवा


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । गृह मन्त्रालयले लुम्बिनी प्रदेशका डिआइजी मुकुन्दराज आचार्यको सरुवा गरेको छ । मन्त्रालयले आचार्यलाई चार महिनामै सरुवा गरेको हो

आचार्यले २०७८ असार ७ मा लुम्बिनी प्रदेशको कमान्ड लिएका थिए । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीलाई सरुवा गरिएको स्रोतले जनाएको छ ।

आचार्यलाई लागु औषध नियन्त्रण ब्युरोमा सरुवा गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस