नेपाल प्रहरीका ९५ जना डिएसपीको सरुवा « प्रशासन
Logo २४ मंसिर २०८०, आइतबार
   

नेपाल प्रहरीका ९५ जना डिएसपीको सरुवा


२५ कार्तिक २०७८, बिहिबार


नेपाल प्रहरी

काठमाडौँ। नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले विहीबारको निर्णय अनुसार सरुवा गरेको हो ।

प्रहरी हेडक्वार्टरले मङ्सिर महिनाको तलब भत्ता सरुवा भएकै ठाउँबाट भुक्तानी हुने गरी विभिन्न, जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमुख, महानगरीय प्रहरी वृत्त, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डिएसपीको सरुवा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस