थप १५ सहित ५७ जना उपसचिवको सरुवा सूची सार्वजनिक « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप १५ सहित ५७ जना उपसचिवको सरुवा सूची सार्वजनिक


२० पुस २०७८, मंगलबार


काठमाडौँ । सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ ।

पहिलो चरणमा ४२ जना उपसचिवको सरुवा निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १५ सहित ५७ उपसचिवको सरुवा गरेको हो ।

सम्बन्धित : ४२ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ?

सूचीसहित:

Tags :
प्रतिक्रिया दिनुहोस