यसरी प्राप्त गर्न सक्छन् अन्तर स्थानीय तहमा सरुवा भएका कर्मचारीले आफ्नो पत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यसरी प्राप्त गर्न सक्छन् अन्तर स्थानीय तहमा सरुवा भएका कर्मचारीले आफ्नो पत्र


११ पुस २०७८, आइतबार


काठमाडौँ । अन्तर स्थानीय तह कामकाजमा खटाइएका कर्मचारीहरूले आफ्नो सरुवा पत्र आफैले डाउनलोड गर्न सक्ने भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै यही पुस ६ गतेको निर्णय अनुसार अन्तर स्थानीय तहमा कामकाजमा खटाएका कर्मचारीहरूको पत्र आफ्नो वेवसाइडमा अपलोड गरेको हो ।

जसअनुसार मोफागा डट जीओभी डट एनपी स्ल्यास सरुवा ड्यास लेटर मा अपलोडेड पत्र प्रिन्ट गर्न सक्ने जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस