महालेखाद्वारा ७३ जना लेखा अधिकृतको सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महालेखाद्वारा ७३ जना लेखा अधिकृतको सरुवा


४ कार्तिक २०७८, बिहिबार


काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले ७३ जना लेखा अधिकृतको सरुवा गरेको छ । 

कार्यालयले विभिन्न निकायमा कार्यरत लेखाअधिकृतहरुको सरुवा गरेको हो ।

लेखा अधिकृतहरूको सरुवामा केहीले असन्तुष्टि जनाएका छन् । काम तथा ज्येष्ठताका आधारमा प्राथमिकता दिएर सरुवा गर्नुपर्नेमा पावरका आधारमा सरुवा गरेको उनीहरूको भनाई छ । 

त्यसो त कतिपय लेखा अधिकृतहरू अनेक थरी तिकडम गरेर लामो समयदेखि मालदार अड्डामै अड्डा जमाई रहेको पनि उनीहरूले बताएका छन् । 

सम्बन्धित समाचार : ३३ जना सह लेखापालको सरुवा

Tags :
प्रतिक्रिया दिनुहोस