प्रहरीका ८८४ सईको सरुवा (सूचीसहित) « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रहरीका ८८४ सईको सरुवा (सूचीसहित)


१९ पुस २०७८, सोमबार


काठमाडौँ । नेपाल प्रहरीका ८७४ जना नायव निरीक्षक (सई) को सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुने गरि उनीहरुको सरुवा गरेको हो। ​ सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस