नेपाल प्रहरीका २२ एसपीको सरुवा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल प्रहरीका २२ एसपीको सरुवा


५ मंसिर २०७८, आइतबार


काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २२ एसपीको सरुवा गरेका छन् ।

महानिरीक्षक क्षेत्रीले शनिवार केही जिल्लाहरूका एसपी सहित प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालयका एसपी सरुवा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस