२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

७४ अधिकृतको सरुवा

अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व विभागले ७४ जना अधिकृतको सरुवा गरेको छ । 

विभागले मातहतका ठुला तथा साना कर कार्यालय र राजस्व कार्यालयका अधिकारीहरूको सरुवा गरेको हो।

पछिल्लो समय सरकार परिवर्तन भएसँगै आफू तथा अनुकूलका कर्मचारी मिलाउन ठुलो सङ्ख्यामा सरुवा गरिँदै आएको छ । मन्त्रालयदेखि मातहतका विभाग तथा कार्यालयसम्मै कर्मचारीहरूको सरुवा हुने क्रम जारी छ । 

कतिपय कर्मचारीको सरुवा अवधि पुगेर गरिए पनि अधिकांश कर्मचारीहरू सोर्सफोर्स तथा राजनीतिक आस्थाका आधारमा सरुवा गरिँदै आएको छ । त्यसो त अहिलेको सरकारले मात्रै यो गरेको भने होइन, अघिल्ला सरकारहरूले गरेकै प्रथा तथा परम्परालाई अहिले पनि निरन्तरता दिइएको हो । जुन निजामती प्रशासनका लागि राम्रो नभएको प्रशासनविद्हरू बताउँदै आएका छन् ।