४९ सहसचिवको सरुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४९ सहसचिवको सरुवा


९ मंसिर २०७८, बिहिबार


काठमाडौँ । सरकारले ४९ जना सहसचिवको सरुवा गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधवार केही दिन अघि सरकारले मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन गरेका डेढ दर्जन सहसचिवसहित ४९ जनाको काज सरुवा गरेका हुन् ।

हेर्नुस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस