समायोजितलाई सहज र ‘कामचोर’ कर्मचारीलाई कस्दै सामान्य प्रशासन मन्त्रालय
काठमाडौँ । सरकारले कर्मचारी समायोजन सम्बन्धी समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्न लागेको छ । कर्मचारी समायोजन ऐनअनुसार प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीलाई नीतिगतरुपमा नै केही सहज हुने गरी...