साबिक जिससका कर्मचारीको फाइल पठाउन मन्त्रालयद्वारा पत्राचार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साबिक जिससका कर्मचारीको फाइल पठाउन मन्त्रालयद्वारा पत्राचार


२३ श्रावण २०७७, शुक्रबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साबिक जिल्ला विकास समितिको कार्यालय(जिसस)मा स्थायी नियुक्ति भएका कर्मचारीहरूको फायल तयार गरी पठाउन जिल्ला समन्वय समितिहरूलाई पत्राचार गरेको छ ।

साबिक जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भएका कर्मचारीहरूको अवकाश भुक्तानीका लागि विभिन्न आधा दर्जन बढी कागजातहरू सङ्कलन गरी फायल बनाएर पठाउन मन्त्रालयले देशभरिका जिससहरुलाई भनेको हो ।

हेर्नुस् पत्र

Tags :
प्रतिक्रिया दिनुहोस