संघीय निजामती सेवा ऐन टुंगो लगाउन समितिको बैठक बस्दै, अत्तो नथापे आजै पास हुने
काठमाडौँ । संघीय निजामती सेवा ऐनको टुंगो लगाउन राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । ऐनमा विवाद कायम रहेको मुख्य बुँदा प्रदेश प्रमुख/सचिवको विषयलाई सहमतिबाटै पारित गर्न अहिले...