संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्न युनियनको आग्रह
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले संघीय निजामती सेवा ऐनमा आफ्ना माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । युनियनको राष्ट्रिय भेला र विधान अधिवेशनबाट जारी ‘काठमाडौँ घोषणापत्र-२०८०’ सार्वजनिक गर्न...