राजा र राष्ट्रपतिबीचको फरक म देखाउँछु : रामचन्द्र
काठमाडौँ । राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरणका लागि आफूले संरक्षकको भूमिका निर्वाह गर्ने बताएका छन्। संसद् भवनमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै पौडेलले गणतन्त्र स्थापनामा आफूले भूमिका खेलेको र यसको...