राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय


२४ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । राप्रपाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भोलि हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस