देश र जनताका अगाडि चुनौती छ : सुवास नेम्वाङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देश र जनताका अगाडि चुनौती छ : सुवास नेम्वाङ


२५ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । राष्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरू एक भएर जानु पर्ने बताएका छन् ।

राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुगेका नेम्वाङले पत्रकारसित भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरू एक ठाउँमा उभिनु पर्छ, तपाईँहरूले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’

चुनौतीबाट पार पाउनका लागि देश र जनता एक ठाउँमा उभिनु पर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस