गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै औषधीजन्य प्रयोगका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन...