योजना आयोगको बजेटसँगै मध्यकालीन खर्च संरचना पास « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

योजना आयोगको बजेटसँगै मध्यकालीन खर्च संरचना पास


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको मध्यकालीन खर्च संरचना पास गरेको छ ।

सोमबार बिहान बसेको बैठकमा आयोगले २०८०–८१ को विनियोजित बजेटसँगै मध्यकालीन खर्च संरचना पास गरेको हो ।

आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको बैठकले आउने बजेट र ३ वर्षे मध्यकालीन खर्च संरचना पास गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस