हट्यो सूचना प्रविधिमा वैदेशिक लगानीको सीमा  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हट्यो सूचना प्रविधिमा वैदेशिक लगानीको सीमा 


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ। सरकारले सूचना प्रविधि उद्योगमा तोकेका न्यूनतम लगानीको सीमा हटाएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै प्रत्यक्ष वैदेशिक लगानी वृद्धिका लागि सरकारले सूचना प्रविधिका लागि यस अघिको सीमा हटाएको हो ।

यस्तै प्रत्यक्ष वैदेशिक लगानी स्वीकृति प्रक्रियालाई सरल र स्वचालित बनाउने नीति लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस