गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै औषधीजन्य प्रयोगका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरिने बताएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस