अर्थमन्त्री महतद्वारा संसद्‌मा बजेट वाचन सुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री महतद्वारा संसद्‌मा बजेट वाचन सुरु


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । आर्थिक वर्ष २०८०/०८१ को अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसद्‌मा बजेट वाचन सुरु गरेका छन् ।

संविधानमा व्यवस्था भएअनुसार प्रत्येक वर्ष सरकारले जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस