पुराना सरकारी गाडी ६ महिनाभित्र लिलामी गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पुराना सरकारी गाडी ६ महिनाभित्र लिलामी गरिने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोगविहीन अवस्थामा रहेका गाडीलाई ६ महिनाभित्रमै लिलामी गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारीसाधनलगायतका सामानहरू ६ महिनाभित्रमा लिलाम गरिने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस