२५ लाख रुपैयाँसम्मका सहायक राजमार्गको काम प्रदेशबाटै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२५ लाख रुपैयाँसम्मका सहायक राजमार्गको काम प्रदेशबाटै


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले वैकल्पिक सहायक राजमार्ग तर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरेको छ ।

२५ लाख रुपैयाँसम्म रकम विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्ग तर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस