वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३० दिनमै स्वीकृत  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३० दिनमै स्वीकृत 


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ३० दिनमै आवश्यक निर्णय गर्ने नीति ल्याइने भएको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

रितपूर्वक आवेदन दिएको ३० दिनमा प्रतिवेदनमाथि आवश्यक निर्णय गरिनेछ। यसैगरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा सहजीकरण गर्ने नीति ल्याउने पनि उनको भनाइ थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस