सरकारले नयाँ दरबन्दी सिर्जना नगर्ने, अतिरिक्त भत्ता पनि नदिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारले नयाँ दरबन्दी सिर्जना नगर्ने, अतिरिक्त भत्ता पनि नदिने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ। 

सोमबार आव २०८०/०८१ को बजेट संघीय संसद्‌को संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आर्थिक अवस्थाका कारण सरकारी निकायमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने जानकारी दिए। 

यस्तै, सरकारले सबै प्रोत्साहन भत्ता र अतिरिक्त भत्तासमेत खारेज गरेको छ।  

Tags :
प्रतिक्रिया दिनुहोस