सरकारी सवारीलाई इन्धन खर्च नगद उपलब्ध गराउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारी सवारीलाई इन्धन खर्च नगद उपलब्ध गराउने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले खर्च कटौती गर्न सरकारी सवारी सुविधा पाउनेलाई इन्धनबापत निश्चित रकम उपलब्ध गराउने भएको छ ।

इन्धनबापत अनुचित पैसा असुल्ने क्रमलाई नियन्त्रण गर्न निश्चित रकम उपलब्ध गराउने नीति लिइएको हो ।

अर्थमन्त्री प्रकाशशरण महतले भने, ‘सवारीसाधनको सुविधा पाउनेलाई इन्धनबापत निश्चित रकम उपलब्ध गराउने निर्णय गरेको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस