प्रोत्साहन र अतिरिक्त भत्ता खारेज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रोत्साहन र अतिरिक्त भत्ता खारेज


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले सबै प्रकारका प्रोत्साहन र अतिरिक्त भत्ता खारेज गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस