९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने व्यवस्था « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने व्यवस्था


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ९ महिनाभित्र ठेक्का सम्झौता नभए सहमति स्वतः रद्द हुने व्यवस्था गर्ने बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले राष्ट्रिय गौरवका आयोजना बाहेकका योजनाको हकमा स्रोत सहमतिको अवधि बढीमा ३ वर्षको रहने बताए ।

यसअघि सहमति दिएकामध्ये ९ महिना पूरा भई हालसम्म बोलपत्र आह्वान नभएका आयोजनाको स्रोत सहमतिमा खारेज गरिने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस