२० वटा संस्थान खारेज, सम्पत्ति मन्त्रालय मातहत राखिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२० वटा संस्थान खारेज, सम्पत्ति मन्त्रालय मातहत राखिने


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । सरकारले २० वटा संस्थान खारेज गरेको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २० वटा बोर्ड तथा समिति खारेज गरेको बताएका हुन्।

मंसिर मसान्तसम्म त्यस्ता बोर्डको सम्पत्ति मन्त्रालय मातहत राखिने उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस