‘साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड’


१५ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च मात्रै १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उच्च ब्याजदर, पुँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण अर्थतन्त्र समस्यामा आएको बताए । संरचनात्मक तथा केही नीतिगत समस्या रहेको र रुस–युक्रेन युद्धले आपूर्तिमा असर गरेको उनको भनाइ छ ।

पछिल्लो समय सूचकाङ्कहरू पनि सुधारोन्मुख रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस