ट्रायल पास गराइदिने भन्दै रकम माग गर्नेे तीन पक्राउ
भक्तपुर । लाइसेन्सको ट्राइलमा पास गराइदिने भनि पैसा माग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको प्रहरी टोलीले काठमाडौं गोठाटार बस्ने काभ्रे तिमाल गाउँपालिका–९ का...