छोरी बलात्कार गरेको अभियोगमा बुवा पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

छोरी बलात्कार गरेको अभियोगमा बुवा पक्राउ


५ भाद्र २०७५, मंगलबार


पक्राउ

सुर्खेत । सुर्खेतमा लामो समयदेखि डर धम्कि देखायर छोरीलाई बलात्कार गर्ने गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । १४ वर्षीया छोरी बलात्कार आरोपमा ३४ वर्षीय जंगबहादुर सुनारलाई प्रहरीले वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।

तीन–चार महिनादेखि स्कूलमा आएर पढ्न मन नगर्ने, रुने, डराउने गर्न थालेपछि सोधपुछ गर्दै जाँदा बालिकाले आफूमाथि बुवाले डर धम्कि दिएर बलात्कार गर्ने गरेको बताएकी हुन् ।

प्रहरीका अनुसार सुनार बालिकाका झड्केलो बाबु हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस