छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ


२० भाद्र २०७५, बुधबार


पक्राउ

काठमाडौं । ललितपुरको बाँडेगाउँमा छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ परेकाको प्रहरीले परिचय खुलाएको छैन ।

महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । बालात्कृत बालिकाको थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण भइरहेको बताउँदै प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ । बलात्कृत बालिका १० वर्षीया रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस