यूू.एस. डलरसहित दुई पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यूू.एस. डलरसहित दुई पक्राउ


१३ भाद्र २०७५, बुधबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । यू.एस. डलरसहित दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान घर भई गोंगबु बस्ने ३५ वर्षीय अमर बि.क. र रुकुम घर भई सोही ठाउँ बस्ने २९ वर्षीय धनबहादुर खड्कालाई भदौ १२ गते पक्राउ गरेको हो ।

उनीहरुको साथबाट यू.एस.डलर ६१,६२० फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस