आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ


१९ जेष्ठ २०७४, शुक्रबार


काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

कर फछ्र्यौट आयोग मार्फत भएको निर्णयबारे सोधपुछ गर्न अक्तियार बोलाइकै बेला उनी पक्राउ परेका हुन् ।

विभिन्न फर्मलाइ अरबौं रुपैयाँ छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथि अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस