विप्लव नेतृत्वको नेकपाकी केन्द्रीय पोलिटब्युरो सदस्य पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विप्लव नेतृत्वको नेकपाकी केन्द्रीय पोलिटब्युरो सदस्य पक्राउ


१२ भाद्र २०७५, मंगलबार


पक्राउ

काठमाडौ‌ं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) की केन्द्रीय पोलिट व्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।

भुजेललाई गत वैशाख १ गते काभ्रको नमोबुद्ध नगरपालिका ६ स्थित एक पलमा आगजनी गरेको आरोपमा आज प्रहरीले पक्राउ गरेको हो ।

उनलाई टेकुस्थित काठमाडौं प्रहरी कार्यालयमा राखिएको छ । सोही मुद्दामा संलग्न रहेका विप्लव भने फरार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस