१२ फाल्गुन २०७९, शुक्रबार
‘सरकार र नीति निर्माता उच्च घरानियाँ र ठूला व्यापारीको सेटिङमा चले’
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले उच्च घरानियाँ र ठूला व्यापारीको सेटिङमा सरकार र नीति निर्माताहरू चलेकोले नेपालको अर्थतन्त्र कमजोर भएको टिप्पणी गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको...