राष्ट्रपतिमा माधव नेपाल नै उपयुक्त हुन् : प्रकाश ज्वाला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपतिमा माधव नेपाल नै उपयुक्त हुन् : प्रकाश ज्वाला


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

सांसद ज्वालाले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताए ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त पात्र पनि अध्यक्ष नेपाल भएको उनले दाबी गरे ।

उनले भने, ‘पछिल्लो समयमा राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको निर्वाचन गरौँ भन्ने विषय छलफलमा छ, राष्ट्रिय सहमति जुट्न सक्ने पात्र पनि हाम्रो पार्टीकै नेता हुन सक्छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस