प्रचण्ड र माधव नेपालबीच सिंहदरवारमा भेटवार्ता « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रचण्ड र माधव नेपालबीच सिंहदरवारमा भेटवार्ता


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घण्टायता वार्ता चलिरहेको हो ।

उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस