प्रचण्ड र माधव नेपालबीच छलफल सुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड र माधव नेपालबीच छलफल सुरु


११ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरवारमा भेटवार्ता सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने तयारीका साथ प्रचण्ड र नेपालबीच भेटघाट भएको हो ।

सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालयमा सुरु भएको भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस