अध्यक्ष नेपाल र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अध्यक्ष नेपाल र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपालसँग सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री शाहले सोमबार अध्यक्ष नेपालसँग भेटवार्ता गरेका हुन् ।   

भेटघाटमा अध्यक्ष नेपाल र मुख्यमन्त्री शाहबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । भेटमा नेपालले मुख्यमन्त्री शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस