सङ्घीयता र गणतन्त्रसहितको संविधान ठूलो रगत बगाएर प्राप्त गरेको हो : पाण्डे
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संक्रमणकालीन न्यायलाई थप नलम्ब्याउन आग्रह गरेका छन् । आइतबार ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन...