काठमाडौँ महानगर : बालेनले कटाए ५० हजार मत, सिर्जना भन्दा स्थापित ७६१ मतले पछाडि
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार मत कटाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्ला मत परिणाम अनुसार बालेनले ५० हजार ३० मत ल्याएका छन् ।...