काठमाडौँ महानगर अपडेट : ४५ हजार २७९ मतसहित बालेनको अग्रता कायमै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगर अपडेट : ४५ हजार २७९ मतसहित बालेनको अग्रता कायमै


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १ लाख २९ हजार २०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ४५ हजार २७९ मत प्राप्त गरी अग्रस्थानमा छन् ।

नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह २६ हजार ७८८ मत प्राप्त गरी दोस्रो स्थानमा छिन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापित २५ हजार ९५८ मतका साथ तेस्रो स्थानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस