काठमाडौँ-२६ मा काँग्रेसको प्यानल नै विजयी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ-२६ मा काँग्रेसको प्यानल नै विजयी


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर २६ को अध्यक्षमा काँग्रेसका खेमराज तिवारी प्यानलसहित विजयी भएका छन् ।

उनले ३६२८ मत पाए । एमालेका तीर्थकाजी डङ्गोलले २६४० मत पाए ।

मेयरतर्फ स्वतन्त्र उम्मेदवार बालेन साहले २४४१ मत पाउँदा काँग्रेसकी सिर्जना सिंहले १५७० मत पाइन् ।

यस्तै एमालेका केशव स्थापितले १४६० मत पाए ।

Tags :
प्रतिक्रिया दिनुहोस